
शैलेश साह, पोखरिया पर्साको छिपहरमाई गाउँपालिकामा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सन्दीप साह कानुको उम्मेदवारीलाई लिएर स्थानीयस्तरमा चर्चा बढेको स्थानीयवासीहरूले बताएका छन्।
धोबिनी, पर्सा । शिक्षाबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् र आर्थिक अभावका कारण उनीहरूको भविष्य अन्धकारमा नपरोस् भन्ने उद्देश्यका साथ Human Love Charity Fund




