पर्साको जगरनाथपुर गाउँपालिकाले आफ्ना नागरिकका लागि गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा सुनिश्चित ऐतिहासिक कदम चालेको छ ।
वीरगञ्ज महानगरपालिका–१६ को नगवास्थित गणेश टोलमा खानेपानीको चरम सङ्कटमा खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा डीप बोरिङ जडान
नेशनल मेडिकल कलेज र हुलास आइरन इन्डस्ट्रीजर हुलास इन्फ्रा लिमिटेड बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न ।