
बिरगंज २०८२-०३-०७
सनिवार ।
बिरगंज को मुख्य सडक घणटघर देखि बस पार्क जाने बाटो मा हेरिए को दृश्य । आज सरकारी बिदाको दिन पनि सरकारी नम्बर मोटरसाइकल मजाले गुडि रहे को देखीए को छ । बिरगंजका ट्राफिक प्रहरी मौन किन । कानुन लाग्ने भनेको सर्व सधारनलाई मात्र हो कि … ।। बिदाको दिन पनि सरकारी गाडी आफ्नो निजि कामको लागि प्रयोग गर्ने देखिन्छ ।
दिन्कै ट्राफिक चेकिङ हिदा पनि सनिवार सरकारी गाडि च्लाउने को सोधपुछ समेत देखिन छ । बिरगंज मात्र न भइ आफ्नो निजि काम को लागि बिरगंज नजिक पर्ने भारतको रक्सौल लगेको नि हामिले प्रस्ट देखेका छौ । यो सरकारी गाडी जनताले तिरे को पैसा ले पाएको हैन र ।। ट्राफिक प्रहरी को ध्यान जाओस ।।
गाडी नम्बर ना १ ब ३८४७ प्रसट देखिन छ सरकारी नम्बर मोटरसाइकलमा तृपाल बाधि निर्धक्क सरकारी बिदाको दिन गाडी गुडाउदै ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0





