बुधबार, फाल्गुन १३, २०८२

पोखरियामा चोरीको प्रयास, स्थानिय सतर्कताले प्रहरीलाई सहयोग

पोखरिया नगरपालिका कार्यालय र नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरियाको बीचमा रहेको बिनोद वाँच सेन्टरमा गएराति चोरीको प्रयास भएको छ।

Binod Watch Center Pokhariya

स्थानिय बासिन्दाले सक्रियता देखाउँदै चोरलाई घटनास्थलमै समातेका छन् र तत्क्षण प्रहरीलाई बुझाएका छन्। नगरपालिका कार्यालय र हाई मास लाइट टावर नजिकै भए पनि चोरी हुन खोजिएको घटना सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उठाएको छ।

चाडपर्व नजिकिँदै गर्दा यस्ता घटनामा वृद्धि हुन सक्ने भन्दै सबैले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ। साथै, प्रहरी प्रशासनले सुरक्षा व्यवस्थामा अझ कडाइ गर्नुपर्ने आवश्यकता स्थानियले औंल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of पोखरिया खबर

पोखरिया खबर

पोखरिया खबर नेपाली भाषामा प्रकाशित हुने अनलाइन न्युज पोर्टल हो। यसले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार तथा घटनाहरूको स्वक्ष निष्पक्ष रुपमा प्रकाशित गर्दछ।
Picture of पोखरिया खबर

पोखरिया खबर

पोखरिया खबर नेपाली भाषामा प्रकाशित हुने अनलाइन न्युज पोर्टल हो। यसले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार तथा घटनाहरूको स्वक्ष निष्पक्ष रुपमा प्रकाशित गर्दछ।
🔗 सम्बन्धित पोस्टहरू