बुधबार, फाल्गुन १३, २०८२

एक हजार प्रहरि परिचालन हुदा पनि अझै पक्राउ पर्न सकेका छैनन् यादव ।।

FB IMG 1751804144414

 

सर्लाहीमा असोक यादवलाइ पक्राउ गर्न १ हजार प्रहरी परिचालन अध्यक्ष यादव माथि प्रहरीमा दर्जनौ मुद्दा शर्लाहीको अवस्था यति खेर तनाव र विवादको अवस्था छ जसमा जिल्ला प्रहरी कार्यलय सर्लाहिका प्रहरी प्रमुख एसपी यागेन्द« खड्का र जसपा नेपाल मधेस प्रदेसका अध्यक्ष असोक यादवको गाली गलौजको अडियो रेकर्ड बाहिरिय सँगै अध्यक्ष यादको उप्रदो प्रवृतिले यति खेर मधेस असान्ति बनेको छ । सर्लाहीको भोतिक पुर्वधार कार्यलयमा आर्थिक चेलखेल भयको भन्दै दादागिरि सैलिमा पटक पटक पुर्वधार कार्यलयमा गइ अनैतिक सैलिमा फाइल कब्जा गरेको उनि माथि आरोप छ ।।। मधेशका निकै चर्चित नेता हुन असोक यादव तर नैतिकता दृष्ट्रिीकोणले हेर्दा जनताको सेवा भन्दा अध्यक्ष यादव को अपराधिक गतिविधि र उपद्रो निकै धेरै देखिन्छ यो भनिरहदा जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख एशपी योगेन्द« खड्का दुधले नुहायका छन भन्न खोजेको होइन नेपाल प्रहरी सान्ति सुव्यवस्था कायम गर्नु भन्दा बढि अपराधिक गतिविधिलाइ नै जोड दियको यो अडियोबाट प्रष्ट बुझिन्छ ।।

सर्वजनिक अडियोमा भनियको छ कि नेपाल प्रहरी मधेशमा लुट्न आउछन तर यहि कुरालाइ आधार मानि कानुनि कारबाहि गर्नको साट्टो प्रतिवादमा एशपि खड्का उत्रिएको यो अडियोबाट स्पष्ट सुनिन्छ ।।
अध्यक्ष यादवको अपराधिक गतिविधि आज मात्र हैन २०५७ सालदेखि अपराधमा सामेल उनि २०८२ सम्म आउदा कुन कुन अपराधमा सामेल भयका थिए त..

मुद न. १ २०५७ पुस ८ गते मलंगवा नगरपालिका१० स्थित जिल्ला कृषि विकास कार्यालयमा कार्यरत नथुनी साहमाथि गालीगलौज र हातपात।
मुद न.२ २०६६ असोज १० गते सलेमपुर, सर्लाहीस्थित जिल्ला शिक्षा कार्यालयको गाडी रोकी, सिसा फुटाई १ लाख ५० हजार ४०० रुपैयाँ नगद लुटिएको आरोप।
मुद न. ३ २०७२ पुस ५ गते जिल्ला प्रशासन कार्यालय, सर्लाहीको नागरिकता तथा राहदानी फाँटमा कम्प्युटर, प्रिन्टर तोडफोड र कर्मचारीमाथि हुलहुज्जत गरी अभद्र व्यवहार ।
मुद न. ४ २०७२ फागुन ५ गतेस् मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएको प्रहरी टोलीमाथि गालीगलौज गरेको मुद्दा अभद्र व्यवहार
मुद न. ५ २०७३ साउन १३ गतेस् सिँचाइ विकास डिभिजन कार्यालय, मलंगवाका कर्मचारीलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएको। मुद्दा अभद्र व्यवहार
मुद न. ६ २०७३ मंसिर २९ गते सलेमपुर, सर्लाहीमा प्रहरी चेकजाँचमा अवरोध, गालीगलौज र हातपातको प्रयास।
मुद न. ७ २०७७ जेठ २७ गते चक्रघट्टा, सर्लाही सडक जग्गा सम्बन्धी विवादमा राज नारायण रायमाथि कुटपिट गरेको मुद्दा ज्यान मार्ने उद्योग ।
पछिल्लो घटना सर्लाहि जिल्ला प्रहरि कार्यलयका कार्यलय प्रमुख एसपी योगेन्द« माथि गालि गर्लौज र डिएसपीको गाडि तोडफोड अहिले पक्राउ पुर्जि जारि
तर १ हजार प्रहरि परिचालन हुदा पनि अझै पक्राउ पर्न सकेका छैनन् जसको कारण हो जसपा नेपालको आन्दोल अध्यक्ष यादव माथिको पक्राउ पुर्जिको बिरोध गर्दै आन्दोलनमा जनता आक्रमक सैलिमा उत्रिएकाछन ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
1
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of प्रफुल्ल मिश्र

प्रफुल्ल मिश्र

उनी एक असल , निस्पकछ र निस्वार्थ काम गर्ने व्यक्ति हुन।
Picture of प्रफुल्ल मिश्र

प्रफुल्ल मिश्र

उनी एक असल , निस्पकछ र निस्वार्थ काम गर्ने व्यक्ति हुन।
🔗 सम्बन्धित पोस्टहरू