बुधबार, फाल्गुन १३, २०८२

कालिकामाई गाउँपालिकामा युवाहरुको आन्दोलन, अध्यक्षको राजीनामाको माग

शैलेश गुप्ता २५ भदौ पोखरिया

पर्सा जिल्लाको कालिकामाई गाउँपालिकामा युवाहरुले पालिकामा भएको भ्रष्टाचार र अनियमितताको विरोधमा आक्रोश व्यक्त गरेका छन् । युवाहरुले गाउँ कार्यपालिकाको कार्यालय नजिक टायर बालेर प्रदर्शन गर्नुका साथै पालिका अध्यक्षको घर अगाडि समेत राजीनामाको मागसहित शान्तिपूर्ण आन्दोलन गरिरहेका छन् ।

विरोध प्रदर्शन चर्किन सक्ने आशंकामा सुरक्षाको कडाइ गरिएको छ । नेपाल प्रहरीसँगै नेपाल शसस्त्र प्रहरी बल र नेपाल सेनासमेत तैनाथ गरिएको छ ।

आन्दोलनकारी युवाहरुले पालिकाको विकास बजेट दुरुपयोग भएको भन्दै तत्काल भ्रष्टाचारमा संलग्नहरुलाई कारबाही गर्नुपर्ने र पालिका अध्यक्षले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू