बुधबार, फाल्गुन १३, २०८२

पोखरिया ५ सतवरियाको दलित बस्तीमा ३५ वटा घर जलमग्न जवजीवन प्रभावित राहतकालागी गुहार

शैलेश गुप्ता १९ असोज पोखरिया

शैलेश गुप्ता १९ असोज पोखरिया

पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ५ सतवरिया स्थित रहेको दलित बस्तीको ३५ वटा घरमा पानी पसेर जलमग्न भएको छ । घरमा पानी पसदा जनजीवन प्रभावित भएको छ । ३५ वटा घरमा रहेको करिब १ सय देखी १५० जनाको परिवारले समचार सँकलन गर्ने बेला खाना खाएका थिएन्न । घरमा पानीका कारण चुल्लो बलन कसेको थिएन । ति परिवारमा रहेका दलित बच्चाहरुले खानकोलागी कोकले छटपटिएर रुई कराई रहेका थिए । उनका अभिभावकहरुले खाना पकाउने ठाउमा २ फिट देखी ४ फिट सम्म पानी जमेको कारणले पानी कम नभएसम्म खाना पकाउन ,खान,बस्न ,सुत्न समस्या भएको ति घरपरिवारका व्यक्तिहरले बताएका छन ।तत्काल राहतका लागी सम्बन्धीत निकाय सित माँग सहित गुहार गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू