बुधबार, फाल्गुन १३, २०८२

हाइवे ह्यकर्स ऐसी बस कृष्णानगरमा एक कार्यक्रम बिच समुद्घाटन

 

अजय मिश्र २६ असोज कृष्णानगर कपिलवस्तु

कपिलवस्तु जिल्लाको कृष्णानगरमा आज एक कार्यक्रम बिच नगरप्रमुख रजत प्रताप शाहले हाइवे ह्याकर्स ऐसी बसको रिबन काटेर समुद्घाटन गरेका छन्।

कृष्णानगर देखि काठमांडौं र काठमांडौं देखि कृष्णानगर संचालनमा आज देखि आउने हाइवे ह्याकर्सका प्रोपराइटर मोती उपाध्यायले बताए।

पश्बचिम नेपाल बस व्यवसायी प्रा . लि. मा दर्ता भइ आज देखि नाइटबस संचालनमा आएको पश्चिम नेपाल बस व्यवसायी प्रा . लि. कृष्णानगरका कर्मचारी निर्मल पराजुलीले जानकारी दिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख शाहले आधुनिक बस संचालन गरेकोमा संचालक उपाध्याय लाई व्यवसायिक सफलताको शुभकामना दिदै चालिस सिट क्षमता भएको आधुनिक बस संचालन बाट यस क्षेत्रका जनता लाई काठमांडू आवत जावतमा सहज हुने विश्वास व्यक्त गरे।

बस समुद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ कृष्णानगर अध्यक्ष रितेश शर्मा ,जाबेद आलम खां, शाहिद खां, सशस्त्र का डिएसपी तुला बहादुर चौधरी, तोफेल खां, पिन्टु श्रीवास्तव, उपाध्यक्ष रविन्द्र गुप्ता लगायत विभिन्न बस व्यवसायी संघका प्रतिनिधि,होटल तथा पर्यटन व्यवसायी 
संघ कृष्णानगरका अध्यक्ष शिवा घिमिरे , शहबाज आलम खां, राजु धोबी र स्थानीयहरुको उपस्थित रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू