बुधबार, फाल्गुन १३, २०८२

पोखरिया नगरपालीका वडा नम्बर ४ को वडा कार्यालयद्धारा छठमा व्रतालु महिलाहरुलाई साडी वितरण

शैलेश गुप्ता १० कात्र्तिक पोखरिया

पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ४ को वडा कार्यालय पोखरिया पर्साद्धारा लोकआस्थाको महापर्व छठको उपलक्ष्यमा छठ ब्रत गर्ने महिलाहरुलाई साडी वितरण गरिएको वडा नम्बर ४ को वडा अध्यक्ष लक्षमण साह कानुले जानकारी दिएका छन ।
वडा नम्बर ४ को वडा कार्यालयले आयोजना गरेको ब्रतालु महिलाहरुलाई साडी वितरण समारोह वडा अध्यक्ष लक्षमण साह कानु को अध्यक्षतामा वितरण गरिएको हो । वडा अध्यक्ष कानुका अनुसार वडा कार्यालय आउन नसकेका महिलाहरुलाई हरेक एक घरमा एकको दरले वितरण गरिएको छ ।
साडी वितरण समारोहमा वडा अध्यक्ष ,वडा सदस्य वडाका कर्मचारी सहित सँचारकर्मी र वडा वासिहरुको सहभागीता रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू