सोमबार, असार २, २०८२

वीरगन्ज महानगरपालिकाबाट कृषकलाई ५०% अनुदानमा धान बीउ वितरण।।

वीरगन्ज, २५ जेठ — वीरगन्ज महानगरपालिकाले कृषकहरूको सहयोगार्थ ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण कार्य सुरु गरेको छ। महानगरपालिकाले यस कार्यक्रमअन्तर्गत आफ्ना क्षेत्रका सबै कृषकहरूलाई समयमै सम्बन्धित कार्यालयमा उपस्थित भई बीउ प्राप्त गर्न आग्रह गरेको छ।

कृषकहरूको उत्पादनशीलता बढाउने र समृद्ध कृषि प्रणाली निर्माण गर्ने उद्देश्यले ल्याइएको यो कार्यक्रमले यस वर्ष व्यापक लाभ पुर्‍याउने अपेक्षा गरिएको छ। बीउ वितरण कार्य सीमित समयका लागि मात्र हुने भएकाले सबै कृषकहरूलाई तत्काल सम्पर्क गर्न महानगरपालिकाले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of प्रफुल्ल मिश्र

प्रफुल्ल मिश्र

उनी एक असल , निस्पकछ र निस्वार्थ काम गर्ने व्यक्ति हुन।
Picture of प्रफुल्ल मिश्र

प्रफुल्ल मिश्र

उनी एक असल , निस्पकछ र निस्वार्थ काम गर्ने व्यक्ति हुन।
🔗 सम्बन्धित पोस्टहरू