दिब्या खनाल २८ असार काठमाण्डाँै
पर्सा मिलन केन्द्र काठमाण्डाँैले आज एक कार्यक्रमका विच २०४७ स्थापना दिवसको अवसरमा १४औँ कार्य कमितीे सपथ ग्रहण समारोह काठमाण्डौँमा सम्पन्न गरेको छ ।
गोविन्द प्रसाद नेपालको अध्यक्ष्तामा भएको १४औँ कार्य कमिती समारोहको सपथ ग्रहण समारोहमा नि० अ० उमेश कुमार रौनियार, प्र० उपा० , अमु सिँह सिजापात ,अताउलहक अँसारी ,महा सचिव ललन प्रसाद, सचिव किरण कुमारी गुप्ता ,सविताराज कार्जिकार ,प्रमोद कुमार कुशवाहा ,कोषा अध्यक्ष प्रदिप कुमार कुशवाहा , अजय कुमार गुप्ता , सिकेन्द्र चौधरी,अजय कुमार साह,डा० विकेशवर प्रसाद यादव, बृजकिशोर प्रसाद स्वणकार, शशि भुषण चतुरवेदी,औरन्जेब अहमद, ममता कुमारी भुजेल,लगायतका पदाधिकारीहरु रहेका छन ।
कार्य कमितीले आगामी दिनहरुमा सकृयरुपमा काम गर्ने समितीका अध्यक्ष गोविन्द प्रसाद नेपालले जानकारी दिए ।