बुधबार, फाल्गुन १३, २०८२

नापी कार्यालय पोखरियामा २ वटा रसिद बाट राजस्व सँकलन ।

शैलेश गुप्ता १२ श्रावण पोखरिया

पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ९ मा रहेको भुमि व्यवस्था ,सहरी तथा गरिबी निवारण मन्त्रालय नापी विभाग नापी कार्यालय पोखरियामा राजस्व अपचलन भईरहेको श्रोतले जनाएको छ । श्रोतका अनुसार दैनिक काटिने रसिद २ वटा रहेको छ । एक कार्यालयमा काटिने रसिद र अर्को कोठामा काटिने रसिद रहेको छ ।

श्रोतका अनुसार नापी कार्यालय पोखरियाको कार्यालय प्रमुख बब्लु पाण्डेयको विश्रवाश पात्र मानिने नापी कार्यालय पोखरियामा सर्वेक्षकको रुपमा कार्यरत उमेश साहले कार्यालय सहयोगीहरु सित रसिद दबाब दिई रसिद काटन लगाउने गरछन ।

नापी कार्यालय पोखरियाको कार्यालय प्रमुख पाण्डेय र सर्वेक्षक साहले आ व २०८१–०८२ मा लाखौ रुपैयाको रसिदको रकम हिनामिना गरेका छन ।
कार्यालयमा दिन भरी काटिएको रसिद राती उमेश साहको दबाबमा कर्मचारीले कोठा बाट काटेर ल्याएको रसिदको रकममा सरकारी राजस्वको करिब ७० देखी ८० प्रतिशतमा फरक रहेको छ । दिन भरीमा करिव ५० हजार बराबरको काटिएको रसिदको रकम उमेश साहको दबाबमा कर्मचारीले राती कोठा बाट ५–७ हजार बराबरको रसिद काटेर भोली पल्ट खातामा जम्मा गर्ने गरेका छन ।

त्यस्ता काटिएका कयौ रसिद प्रमाणको लागी शुरक्षित रहेको छ । आवस्यक्त परेमा सम्बन्धीत निकायमा देखाउन पनी सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू