बुधबार, फाल्गुन १३, २०८२

पोखरिया नगरपालिका द्धारा महिलाहरुलाई तिजको दर खुवाई कार्यक्रम समपन्न ।

शैलेश गुप्ता ०८ भाद्र पोखरिया

पर्सा को पोखरिया नगरपालिकामा आज एक कार्यक्रमको विच पोखरेश्रवर महादेव मन्दिरको सार्वजनिक धर्मसाला पोखरियामा हरितालिका तिजको उपलक्ष्यमा महिलाहरुलाई दर खुवाई तथा तिज पर्वको शुभकामना आदानप्रदान कार्ययक्रम सम्पन्न भएको छ ।

पोखरिया नगरपालकिाले आयोजना गरेको तिज विशेष कार्यक्रमा नगरपालिका अन्तर्गत रहेका महिला जनप्रतिनिधि, विभिन्न साखामा कार्यरत रहेका महिलाहरु, शिक्षिका,स्वास्थकर्मी ,स्पिर लगायत अन्य गाउँ टोल बाट पनी महिलाहरुको उपस्थिती रहेको थियो । उपस्थि ती महिलाहरुले शुभकामना आदानप्रदान सँगै नाच गान गरी रमाईलो गरेकी छिन ।

पोखरिया नगरपालीकाको नगर उप प्रमुख रुवी कुमारी ठाकुरको अध्यक्ष्तामा भएको तिज विशेष तथा महिलाहरुलाई दर खुवाई कार्यक्रमको प्रमुख अतिथी नगर प्रमुख प्रदुमन प्रसाद चौहान ,वडा अध्यक्ष लक्ष्मण साह कानु ,कार्यपालीका सदस्य राधा साह कानु , पोखरिया नगरपालीकाको प्रमुख प्रसासकिय अधिकृत रामवीनय कुमार सिँह , स्वास्थय साखा प्रमुख कौहलेन्द्र मिश्रा, शिक्षा साखा सहायक लालन पटेल ,जिन्सी साखा सहायक भगवान साह कानु ,शिक्षक पारस ठाकुर,समाज सेवी दिपक ठाकुर ,निरज ठाकुर सँचारकर्मी लगायतकाहरुको सहभागीता रहेको कार्यक्रमको सहजीकरण शिव पटेलले गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू