शैलेश गुप्ता २६ भदौ पोखरिया
संविधान मीचन पाईदैन नारा सहीत राष्ट्रीय युवा संघको पोखरियामा प्रदर्शन
पर्सा को पोखरिया नगरपालिका मा आज एक कार्यक्रम का बिच ने क पा एमाले अन्तर्गत रहेको राष्ट्रिय युवा संघ को नगर अध्यक्ष दीपु पटेलको नेतृत्वमा निकालियको खबर दारी जुलूस पोखरिया बाजार को परिक्रमा गरी कोण सभा मा परिणत भय को छ।
संविधान मीचना पैइदईन, संविधानको रक्षा गर
राष्ट्रपतिलाई सार्वजनिक गर, जंगिया शासन मानदैन, हामी नेपाली एक है अरु हामी जानदैन।
नारा सहित परिक्रमा जरिएको छ।
कार्यक्रममा पूर्व नगर कमिटी अध्यक्ष भगवान प्रसाद कुर्मी,राधा साह कानू, वडा अध्यक्ष प्रमोद गिरी नगर सचिव संतोष गिरी,सुरेश पासवान,सुजीत गिरी,राकेश महतो, लगायतकाहरु सहभागी थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0





