बुधबार, फाल्गुन १३, २०८२

सुन–चाँदीको भाउ आकाशियो, तोलामा नयाँ रेकर्ड

Gold

काठमाडौं : नेपाली बजारमा सुन–चाँदीको मूल्य निरन्तर बढ्दै नयाँ रेकर्ड कायम भएको छ। आइतबार मात्रै एक तोला सुन ७०० रुपैयाँले महँगिँदै २ लाख २३ हजार २०० रुपैयाँ पुगेको छ। यो हालसम्मकै सबैभन्दा उच्च दर हो।

यसअघि अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार एक तोला सुनको मूल्य २ लाख २२ हजार ५०० रुपैयाँमा पुगेको थियो।

सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज एक तोला चाँदी २ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबारको तुलनामा चाँदीको मूल्य तोलामा ७० रुपैयाँले बढेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of पोखरिया खबर

पोखरिया खबर

पोखरिया खबर नेपाली भाषामा प्रकाशित हुने अनलाइन न्युज पोर्टल हो। यसले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार तथा घटनाहरूको स्वक्ष निष्पक्ष रुपमा प्रकाशित गर्दछ।
Picture of पोखरिया खबर

पोखरिया खबर

पोखरिया खबर नेपाली भाषामा प्रकाशित हुने अनलाइन न्युज पोर्टल हो। यसले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार तथा घटनाहरूको स्वक्ष निष्पक्ष रुपमा प्रकाशित गर्दछ।
🔗 सम्बन्धित पोस्टहरू