बुधबार, फाल्गुन १३, २०८२

विधुत प्राधिकरण पोखरियाको टोली सेवा दिन तैनाथ

शैलेश गुप्ता ४ कार्तिक पोखरिया

नेपाल विधुत प्राधिकरण पोखरियाको वितरण केन्द्रको टोली सेवा दिन तैनाथ रहेको प्राधिकरण प्रमुख बुद्धिनाथ झाले दावी गरेका छन ।
पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको नेपाल विधुत प्राधिकरण पोखरिया वितरण केन्द्र बाट वितरण हुने विधुत प्रादेशिक कार्यालय मधेश प्रदेश जनपपुरधामको निर्देशन अनुसार महान चाडपर्व दिपावली र छठमा पोखरिया वितरण केन्द्र सँग रहेको पोखरिया नो लाईटस्९८५५०३८६४९, ०५१५६०२५३ बहुअर्वाभाठा फ्युज सेवास् ९८५५०३८६४७ सुवर्णपुर फ्युज सेवास्९८५५०३८६४६ नो लाइट तथा मर्मत फाँटस्०५१५६०२५३ पोखरिया सब(स्टेसनस्(०५१५६०२२६ हरुले २४ सै घण्टा तैनाथ रहेको र २ मिनटको लागी कहि कतै लाईन कटेको वा झिपझाप नगरेको पोखरिया वितरण केन्द्र प्रमुख बुद्धीनाथ झाले दावी गरेका हुन । झाको अनुसार वितरण केन्द्र पोखरियाको टोलीले कार्यालय मै खान बस्न र ग्राहकको लागी काम गर्ने तैनाथ रहेको उहाको भन्नाई रहेको छ । कार्यालयको विभिन्न हिजो सामाजिक सँजाल मार्फात सार्वजनिक गरेको जाकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू