सोमबार, बैशाख ७, २०८३
Edit Template

एमाले युवा नेता रुपेश पाण्डेयको टिमद्वारा बिरामी भेटघाट

काठमाडौं — पर्सा क्षेत्र नम्बर ३ का नेकपा एमालेका युवा नेता रुपेश पाण्डेय नेतृत्वको टोलीले काठमाडौंस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र मा उपचाररत सञ्चारकर्मी शैलेश गुप्ताको आमालाई भेटघाट गरेको छ।

हृदयघात सम्बन्धी समस्याका कारण अस्पतालमा उपचाररत गुप्ताको आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै टोलीले शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेको थियो। सो अवसरमा मानवीय सहानुभूति प्रकटगरे । समाजप्रति उत्तरदायी भावना राख्दै कठिन अवस्थामा रहेका परिवारलाई साथ दिन यो सहयोग गरिएको टोलीले उल्लेख गरेको छ। भेटघाटपछि बिरामीको स्वास्थ्यमा चाँडै सुधार आउने विश्वास व्यक्त गर्दै टोली फर्किएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
1
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू